लोकदोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’को छायाँङ्कन

अमित बिश्वकर्मा/विकल्प न्यूज फागुन २९ गते । म्याग्दीका नब गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ को बुधबार तनहुँको दमौलीमा छायाँङ्कन गरिएको छ । दरबाङ बजारमा व्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एवम् मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन तारानाथ आचार्य … Continue reading लोकदोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’को छायाँङ्कन